free website hit counter

शिवाकोटी र भण्डारी पुरस्कृत

beemaadmin
२०७६ मंसिर ६, शुक्रबार

काठमाडौं । पत्रकारद्वय अजयबाबु शिवाकोटी र जीवन भण्डारीलाई पुरस्कृत गरिएको छ । नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई पोखरामा सम्मान तथा पुरस्कृत गरिएको हो । डेमोक्य्राटिक लयर्स एशोसिएशन डिएलएको बार्षीक साधारणसभाको अवसरमा शिवाकोटी र भण्डारीलाई सम्मानित गरिएको हो ।
कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएको भन्दै हाम्रा कुरा डटकमका प्रधान सम्पादक शिवाकोटी र राष्ट्रिय समाचार समितीका उप–सम्पादक भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरिएको संस्थाले बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार