free website hit counter

सगरमाथा इन्स्योरेन्सका ग्राहकलाई ग्रिनसिटीमा छुट

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा बीमा गराउनेहरुले ग्रिनसिटी अस्पतालमा विशेष छूट पाउने भएका छन् । अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउनेसम्बन्धि सम्झौतामा सगरमाथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ग्रिनसिटी अस्पतालका तर्फबाट अध्यक्ष्य लोकबहादुर टण्डनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटर बीमा गर्ने ग्राहकहरुलाई उपलब्ध गराईएको भिआइपी कार्ड प्रयोगकर्ताहरुले ग्रिनसिटी अस्पतालमा छुट पाउने भएका छन् । साथै कम्पनीका कर्मचारीहरु समेतले सो अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउने व्यवस्था मिलाइएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार