free website hit counter

सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शोभा

beemaadmin
२०७८ माघ ११, मंगलवार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकि छिन् । उनलाई इन्स्योरेन्स कम्पनीले आजै चयन गरेको हो । श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट अवकाश प्राप्त गरेको सगरमाथा इन्स्योरेन्सले जनाएको छ । सोमबार श्रेष्ठले सपथ लिइसकेको कम्पनीले कर्पोरेट नेपाललाई जानकारी दिएको छ ।

सम्बन्धित समाचार