free website hit counter

सतप्रतिशत प्रतिफल दिदै हिमालयन डिष्टिलरी

beemaadmin
२०७६ मंसिर ५, बिहीबार

काठमाडौँ । सेयर धनीका लागि हिमालयन डिष्टिलरी लिमिटेड चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, बोनस शेयरको कर प्रयोजनसहित ५२.६३ प्रतिशत नगद लाभांश वितरण गर्न त्यसको अनुमोदनका लागि पुस १ गते १९ औँ साधारण सभाको पर्सामा गर्ने भएको छ ।

सो कम्पनीको साधारणमा चुक्ता पूँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतको प्रस्तावमा पनि छलफल गर्ने भएको छ । चुक्ता पुँजी ३८ करोड ५६ लाख रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस सेयर वितरण पश्चात् चुक्ता पुँजी ५७ करोड ८४ लाख रुपियाँ पुग्ने छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंङसिर १३ गतेसम्म कायम सेयरधनीलाई लाभांसमा सहभागी गराउने भएको छ भने कम्पनीले बुक क्लोज मङ्सिर १५ गते गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार