free website hit counter

सनराइज बैंकले गर्यो ट्राफिकदलाई डिभाइडर सहयोग

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । सामाजिक उत्तरदायित्वका कार्यक्रम ल्याउनमा ग्रणणी सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न क्षेत्रहरुहरुमा सहयोग पुर्याउँदै आएको छ । त्यसै क्रममा बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन (कोन डिभिडेन्ट) प्रदान गरेको छ। बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको
कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिँदै जानेजनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार