free website hit counter

सनिमा लाइफद्वारा २० लाख रुपैयाँ बीमा भुक्तानी

beemaadmin
२०७९ आश्विन १, शनिबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको हकवालालाई बीमा दाबी बावतको रकम हस्तान्तरण गरेको हो । बीमित सन्जु खडकाको असामयिक निधन भएकोमा निजको श्रीमानलाई कम्पनीले २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले यसअघिका बीमा दाबीहरुमा पनि बीमितको हकदारले कागजात पेश गरेको छोटो समयमा नै रकम भुक्तानी गर्ने गरेको छ ।

सम्बन्धित समाचार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार