free website hit counter

सन नेपालद्वारा खातुन परिवारलाई दाबी भुक्तानी

beemaadmin
२०७९ असार ४, शनिबार

वीरगञ्ज । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको जीवन गुमेपछि आश्रित परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय बिरगञ्जले एक कार्यक्रम बीच कलैया १० बारा (लिल्कण्ठवा) बस्ने बिमित मदिना खातुनको मृत्यु दाबी भूक्तानी गरेको छ । कम्पनीले मृतकको श्रीमान महमद समिम अंसारीलाई मृत्यु दाबी भुक्तानी वापतको रकम प्रदान गरेको हो । उक्त रकम बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादले ५,५७,५०० (पाच लाख सन्तावन्न हजार पाच सय) रुपैयाँ चेक मार्फत प्रदान गरेका हुन् ।

सम्बन्धित समाचार