free website hit counter

सन नेपालले गर्यो अभिकर्तालाई सम्मान

beemaadmin
२०७६ भाद्र ३१, मंगलवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दमक, धनकुटा र बसन्तपुरमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे जानकारी दिएका थिए ।

सम्बन्धित समाचार