free website hit counter

सन नेपालले दियो चौधरी परिवारलाई बीमा दाबी भुक्तानी

beemaadmin
२०७९ जेष्ठ १०, मंगलवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा म्यादी जीवन बीमा गरेका बीमितको निधनपछि कम्पनीले दाबी भुक्तानी दिएको छ । कम्पनीले हरीवन १९ सर्लाही बस्ने मरिस कुमार जसवालको परिवारलाई म्यादी बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । दूर्घटनामा ज्यान गुमाएका अमरिस कुमार जसवालको परिवारलाई उक्त रकम कम्पनीले एक कार्यक्रमका बीच प्रदान गरेको हो । उक्त रकम बराबरको चेक मृतककी श्रीमती सन्जुकुमारी चौधरीलाई कम्पनीका विरगंज शाखाका शाखा प्रमुख श्रीराम प्रसाद कुर्मीले दिएका हुन्।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार