free website hit counter

सन नेपाल लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

beemaadmin
२०८२ भाद्र २, सोमबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चालू आवमा कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयबाट आधारभूत तालिम गर्न लागेको हो । जीवन बीमा कम्पनीको अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिले कम्पनीका केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

सम्बन्धित समाचार