free website hit counter

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अन्तर्क्रिया तथा सम्मान

beemaadmin
२०७६ पुष २३, बुधबार

कोहलपुर । संस्थागत सामाजिक उत्तरदायित्वप्रति निकै सचेत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाउँ गाउँमा पुगेर बीमा चेतना वृद्धिदेखि अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम गर्दै आएको छ ।

सन नेपालद्वारा यही पुस २१ गते बाँसगढी र कोहलपुरमा आयोजित सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्दै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सबलाई आग्रह गर्नुभएको थियो ।

सम्बन्धित समाचार