free website hit counter

समर्पण मूल्य र बीमालेख धितो सम्बन्धमा यस्तो निर्देशन

beemaadmin
२०७७ असार १८, बिहीबार

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सर्कुलर जारी गर्दै समर्पण मूल्य र बीमालेख धितो राखी ऋण लिने सन्दर्भमा नयाँ निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा हस्ताक्षरीत निर्देशनमा पुरानो मितिमा बीमा पोलिसी जारी गर्दा अधिकतम एक आर्थिक वर्ष मात्रै गर्न सक्ने व्यवस्था गरेको छ भने बीमालेख धितोमा ऋण प्रवाह गर्दा बीमालेख जारी भएको दुई वर्ष पूरा भएपछि मात्रै त्यस्तो बीमालेखको समर्पण मूल्य हिसाब गरी ऋण प्रवाह गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिले एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि मात्रै ऋण तथा समर्पण मूल्य पाउने व्यवस्था गर्न गराउन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार