free website hit counter

सह–सम्पादक गौतम चारवटा स्वर्ण पदकबाट सम्मानित हुँदै

beemaadmin
२०७६ मंसिर १५, आईतवार

काठमाडौं । अध्यापन क्षेत्रमा क्रियाशील एवं अर्थबीमा डट कमका सहसम्पादक गणेश गौतम पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा चारवटा विधामा स्वर्ण पदकबाट सम्मानित हुने भएका छन् । विश्वविद्यालयको आगामी मंसिर २७ हुन गइरहेको दीक्षान्त समारोहमा गौतमलाई सम्मान गर्न लागिएको हो । गौतम विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय सर्वोत्तम मानिने विश्वविद्यालय स्वर्ण पदक, विज्ञान तथा प्रविधि शंकायको सर्वोत्तम रामलाल गोल्छा स्वर्ण पदक, आईटी र इन्जिनियरिङ कार्यक्रमको सर्वोत्तम मानिने स्व. डिल्लीबहादुर अधिकारी स्वर्ण पदक र स्नातकोत्तर तह सर्वोत्तम नारायणप्रसाद कोइराला स्वर्ण पदकबाट सम्मानित हुन लागेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार