free website hit counter

साउदीबाट हट्यो कोर्रा हान्ने व्यवस्था

beemaadmin
२०७७ बैशाख १४, आईतवार

एजेन्सी । अरेबिक मुकुल साउदी अरेबियाले अव दण्ड स्वरुप कोर्रा हान्ने सजाय खारेज गरेको छ । साउदीको सरकारी समाचार संस्थामार्फत सार्वजनिक गरिएको नयाँ कानुनी प्रावधानमा कोर्राको सट्टा जेल सजाय वा जरिवाना गर्ने ब्यवस्था गरिने उल्लेख छ । साउदीमा सरकार विरुद्ध बोल्नेलाई जेल सजाय दिने गरिएको छ । साउदी अरेबियाका राजकुमार मोहम्मद विन सलमानले सत्ता हात लिएपछि मानवअधिकारको अवस्था सुधार गर्न नयाँ निर्णय गरिएको हो । मानवअधिकारबादीले समेत साउदीको कतिपय कानूनी प्रावधानप्रति आलोचना जनाउदै आएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार