free website hit counter

साढे २५ लाख धरौटीमा अग्रवाल रिहा

beemaadmin
२०७७ बैशाख १८, बिहीबार

काठमाडौं । लकडाउन गरेर कोरोनाविरुद्ध मुलुक लागिरहेको बेला दुई चार करोड कमाउने लोभमा कालोबजारीको अभियोगमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई काठमाडौं जिल्ला अदालतबाट आज २५ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अग्रवाल २५ चैत्रमा थर्मल गनको कालोबजारी गर्ने क्रममा रङ्गेहात पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाको टोलीले ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्दै गर्दा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार