free website hit counter

साताको पहिलो दिन नै घट्यो सुनको मूल्य

beemaadmin
२०७९ जेष्ठ २२, आईतवार

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ९७ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार