free website hit counter

साताको शुरुमै घट्यो सुनको मूल्य

beemaadmin
२०८० माघ २८, आईतवार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेको छ । शुक्रबार १ लाख १८ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको छ ।

सम्बन्धित समाचार