free website hit counter

साताको शुरुमै बढ्यो सुन

beemaadmin
२०८० श्रावण २१, आईतवार

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन स्थिर रहेको छापावला सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार