free website hit counter

सानिमाले पास गर्यो २१ प्रतिशत वोनस

beemaadmin
२०७६ आश्विन ३०, बिहीबार

काठमाडौं । सानिमा बैंक लिमिटेडले आश्विन २९ गते आफ्नो १५ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७५र७६ मा रु २।२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९।०६ अर्व, कुल निक्षेप रु ९२।२८ अर्व तथा खुद कर्जा सापटी रु ८३।४४ अर्व रहेको छ ।
आर्थिक वर्ष २०७४र७५ को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३।०२, १६।५४, २०।५०, र १८।७८ प्रतिशतले वृद्धि गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार