free website hit counter

सानिमा लाईफद्वारा रक्तदान

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो दोस्रो वार्षिकत्सवको अवसर पारेर राजधानीको सिभिल मलमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । अस्पतालहरुमा रगतको अभावमा भइरहेको समाचार आइरहेको बेला कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा कम्पनिका महाप्रबन्धक शिवराम तिमिल्सनालगायत करिब ५० जना कर्मचारी, अभिकर्ता तथा सर्बसाधारणले रक्तदान दिएका छन् ।
सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तिका लागि देशभर शाखा सञ्जाल विस्तार गर्दै र जीवन वीमा सेवाबाट वन्चित अधिकतम नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार