free website hit counter

सानीमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

beemaadmin
२०८२ फाल्गुन ४, सोमबार

काठमाडौं । सानीमा जिआईसी इन्स्योरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ९१६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि पहिलो प्रथामिकता कम्पनीको विद्यमान संस्थापक शेयरलाई दिनुपर्ने कम्पनीले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्। खरिदकर्ताले कम्पनीको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार