free website hit counter

सापकोटाले सम्हाले सन नेपाल लाइफको गण्डकी प्रदेश

beemaadmin
२०८१ माघ १४, सोमबार

काठमाडौं । सन नेपाल लाइफको गण्डकी प्रदेश प्रमुखमा ईश्वर विकल सापकोटा भित्रिएका छन् । सापकोटाले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको औपचारिक घोषणा सन नेपाल लाइफले आधिकारिक सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको छ । जीवन बीमा पेशामा ढेड दशक देखि सकृय सापकोटासँग कुशल प्रशिक्षण, अनुसन्धान एवम् अध्यापन कार्य गरेको अनुभव छ । सापकोटा प्राइम लाइफ इन्स्योरेन्सबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेको हुन् । उनि प्राइम लाइफपछि साबिक ज्योति लाइफ इन्स्योरेन्स हुँदै सुर्यज्योति लाइफमा क्षेत्रिय प्रबन्धकको रुपमा आबद्ध भएका थिए । सापकोटाले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार