free website hit counter

सिंगापुरमा चौथो संक्रमितको मृत्यु

beemaadmin
२०७६ चैत्र २०, बिहीबार

एजेन्सी । कोरोना संक्रमणका कारण सिंगापुरमा चौथो मृत्यु भएको छ । एक हजार संक्रमितमध्ये यहाँ चारजनाको मृत्यु भएको छ । यो हिसाबले हेर्ने हो भने बाँकी देशको तुलनामा यो संख्या निकै कम हो । सिंगापुरको सरकारले आफ्ना जनतालाई आफूले कोरोनाभाइर सविरुद्ध निकै डटेर सामना गरिरहेको सुनिश्चितता गरिरहेको छ । यद्यपि, अब सिंगापुरका जनता चिन्तित हुन थालेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार