free website hit counter

सिटिजन्सको ८५औं शाखा आफ्नै भवनमा

beemaadmin
२०७६ कार्तिक २४, आईतवार

काठमाडौं । सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको सिटिजन्स बैंकले आफ्नो ८५ औं शाखा काठमाडौंको कमलादीमा रहेको आफ्नै भवनबाट आइतबारबाट संचालनमा ल्याएको छ। उद्घाटन कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो। बैंकले ८५ वटा शाखा, ८२ वटा ए।टि।एम। र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार