free website hit counter

सिटिजन लाइफको प्रिमियम फोन पेबाट तिर्न सकिने

beemaadmin
२०७७ बैशाख १३, शनिबार

काठमाडौं । समयअनुसारको सूचना प्रविधिको प्रयोगलाई अंगाल्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन पेको शुभारम्भ गरेको छ । अनलाईन पेमेन्ट सिस्टम फोन पेको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहजरुपमा भुक्तानी गर्न सकिन्छ । कम्पनीले सदैब आधुनिक तथा नविनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अघि पनि ई–सेवा तथा डिजिटल बैंकिङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बिमामा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो । यस फोन पे एपले बीमा शुल्क तिर्न थप विकल्प हुनुका साथै अझै थप सहजता प्रधान गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार