free website hit counter

सिटिजन लाइफद्वारा २८.४ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०८१ बैशाख २४, सोमबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांश नियामकीय निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारणसभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ। इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धि गर्न सो लाभांश वितरण गर्न लागेको बताएको छ।

सम्बन्धित समाचार