free website hit counter

सिटिजन लाईफको मार्केटिङ प्रमुखमा भुषण

beemaadmin
२०७७ भाद्र ४, बिहीबार

काठमाडौं । सिटिजन लाईफको माकेटिङ विभागको प्रमुखमा भुषण रिमाल बढुवा भएका छन् । मध्ये क्षेत्रका व्यापार प्रमुख रहेको रिमाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको हो ।
यसअघि मार्केटिङ प्रमुख पदमा रहेका कवि फुयालले राजिनामा दिएपछि रिमाललाई सो जिम्मेवारी दिइएको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार