free website hit counter

सिद्धार्थको वार्षिकोत्सवमा ग्राहकलाई छूट

beemaadmin
२०७६ पुष ९, बुधबार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि एक महिने विशेष प्याकेज ल्याएको छ । १७औं वार्षिकोत्सव (पुस ९) लाई लक्षित गरी पौष ९ देखि माघ १० गते (३१ दिन) सम्म बैंकले छुटको योजना ल्याएको हो ।
यस योजना अन्तर्गत बैंकले निम्न अनुसारको छूटको व्यवस्था गरेको छ ।

–दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५५ सम्म (अधिकतम रू ५००)  छूट ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५०० क्यास ब्याक ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक ।
–एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५,००० को एइक् मेसिन मार्फत् कारोबार गर्दा रु १,००० क्यास ब्याक ।
–बैंक स्मार्टमार्फत् पहिलो पटक अधिकतम रु ५००को मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार