free website hit counter

सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच तालिम सम्झौता

beemaadmin
२०७६ पुष ३, बिहीबार

काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम संचालनसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका थिए । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्वारा ग्राहकसेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ बैशाख २५, मंगलवार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार