free website hit counter

सीडीओ रिजाल अख्तियारको नियन्त्रणमा

beemaadmin
२०७६ पुष १६, बुधबार

काठमाडौं । आफ्नो क्षेत्राधिकारभित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा निलम्बनमा परेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका रिजाललाई भ्रष्ट्राचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि रिजाललाई नियन्त्रणमा दिइएको बताइएको छ ।

रिजालमाथि दोलखामा सिडिओ हुँदा मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजा र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग २१ हजार रुपैयाँ असुलेको आरोप लागेको थियो ।

सम्बन्धित समाचार