free website hit counter

सुटकेशभित्र भेटियो टाउकाे बिनाकाे शव

beemaadmin
२०७७ श्रावण २५, आईतवार

काठमाडौं । राजधानी काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा सुटकेशभित्र टाउकाे बिनाकाे शव फेला परेको छ । प्रहरीका अनुसार गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको हो । पानीले भिजेकोसुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर दिएका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार