free website hit counter

सुनको मूल्यमा भारि वृद्धि

beemaadmin
२०८१ माघ २२, मंगलवार

काठमाडौं । माघ २२ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतीतोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा एक हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

सञ्चालक पौडेलले दिए राजीनामा

beemaadmin
२०८२ बैशाख १५, सोमबार

सुनको मूल्य घट्यो

beemaadmin
२०८२ बैशाख १५, सोमबार