free website hit counter

सुनको मूल्यमा भारि वृद्धि

beemaadmin
२०८२ मंसिर ९, मंगलवार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, सोमबार तोलाको ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार