free website hit counter

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा हालसम्मकै उच्च, नेपालमा पुग्यो ९२ हजार

beemaadmin
२०७७ बैशाख १७, बुधबार

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा सुनको दैनिक कारोबार भइरहेको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार (अप्रिल २९) मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ७१०.६१ डलरमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको हो। यस अनुसार यदि नेपालमा सुनको कारोबार खुलेको भए अहिले सुन प्रतितोला करिब ९२ हजार (करसहित) रुपैयाँ पुग्ने विज्ञहरुले बताएका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार