free website hit counter

सुनको मूल्य ११ डलरले घट्यो

beemaadmin
२०८१ कार्तिक २०, मंगलवार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४२ प्रतिशत अर्थात ११.५८ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७२८ डलरमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.१७ डलरले घटेको छ । आज चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३२.४ डलरमा कारोबार भईरहेको छ । नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार र चाँदीको मूल्य २ हजार ९० रुपेयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार