free website hit counter

सुन मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

beemaadmin
२०८१ मंसिर २३, आईतवार

काठमाडौं । मंसिर २३ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार