free website hit counter

सुस्तामा कामना सेवा बैंक

beemaadmin
२०७६ भाद्र २३, सोमबार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको सुस्ता गाउँपालिका– १ स्थित बरुवामा आफ्नो ९९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साल लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार