free website hit counter

सेञ्चुरीले दियो विद्यालयलाई कम्प्यूटर

beemaadmin
२०७६ मंसिर २, सोमबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका– ७ स्थित सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्येश्यले २ थान कम्प्यूटर वितरण गरेको छ ।
कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहका बिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा विद्यालय तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिती थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य आधा घट्ने अनुमान

beemaadmin
२०८१ चैत्र २४, सोमबार

बोर्डमै अड्कियो ५४ अर्बको आइपीओ

beemaadmin
२०८१ चैत्र २४, सोमबार