free website hit counter

सेञ्चुरी बैंकको स्वतन्त्र सञ्चालकमा डा. प्रधान

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधानलाई नियुक्त गरेको छ । बैंकको ३०५औं सञ्चालक समितिको बैठकले उनलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार