free website hit counter

स्वास्थ्यमा तीन दर्जन १०औं तहमा बढुवा (सूचिसहित)

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । देश विषम परिस्थितिमा गुज्रिरहेका कोरोना विरुद्धको लडाईमा सारा गतिविवि केन्द्रीत गरिरहेको समयमा आफ्नो नियमित गतिविधिलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी रोखको छ । यसै क्रममा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ३६ जना नवौं तहका चिकित्सकहरुलाई १०औं तहमा स्तरवृद्धि बढुवा गरेको छ। कार्य सम्पादनका आधारमा मन्त्रालयले उनीहरुको बढुवा गरेको हो । बढुवा हुनेहरुमा मुलुककै जेठो बीर अस्पतालदेखि लिएर कोशी अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरु रहेका छन् । बढुवा हुनेहरुलाई चाँडै नै पदस्थापना गरी जिम्मेवारी दिने मन्त्रालयको तयारी छ ।

सम्बन्धित समाचार