free website hit counter

स्वास्थ्य बिमा बोर्डको अध्यक्ष डा सेनेन्द्रको राजीनामा स्वीकृत

beemaadmin
२०७९ चैत्र १८, शनिबार

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष डा सेनेन्द्र राज उप्रेतीले पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले डा उप्रेतीले पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो। डा उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य मन्त्री पदम गिरीलाई भेटेर राजिनामा बुझाएका थिए। राजनीतिक परिवर्तनका कारण उनको राजीनामा स्वीकृतमा ढिला हुन पुगेको हो। डा उप्रेतीले बोर्डमा उत्पन्न भएको परिस्थितिका कारण राजीनामा दिएको बताएका थिए। उनी ०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका थिए।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार