free website hit counter

हटस्पट काठमाडौंमै थपिए ६९८ कोरोना संक्रमित

beemaadmin
२०७७ आश्विन २, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौंमा देशभरको झण्डै आधा संक्रमित भेटिन थालेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ मात्रै कोरोना संक्रमित थपिएका छन् । काठमाडौमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा एकै दिनमा यति धेरै संक्रमित थपिएको पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर शुक्रबारको नियमित प्रेस व्रिफिगंमा यो सँगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको जानकारी दिए । त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाबाट सात जनाको मृत्यु भएको छ । काठमाडौ, ललितपुर, भक्तपुर, मोरगं र नवलपरासीमा गरी दुई महिला र ५ पुरुषको मृत्यु भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार