free website hit counter

हतकडी लगाएर दुर्गा प्रसाईंलाई लगियो विमानस्थल

beemaadmin
२०८१ चैत्र २९, शुक्रबार

काठमाडौं । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउन झापाको भद्रपुरस्थित विमानस्थल लगिएको छ। भारतमा पक्राउ परेका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याई भद्रपुरको विमानस्थल पुर्‍याइएको हो। उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिइएको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार