free website hit counter

हिमानी शाह ४६ वर्षमा

beemaadmin
२०७८ आश्विन १५, शुक्रबार

काठमाडौं । युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहको आज असोज १५ गते ४६औं जन्मोत्सब रहेकोछ । राजतन्त्रको समाप्तिपछि पूर्व युवराज पारस शाहसँगको सम्बन्ध त्यति सुमधुर हुन सकेको छैन । पूर्व युवराज पारस कुलतमा फसेपछि सुधारका प्रयास हिमानीले थुप्रै गरे पनि उनले सफलता पाउन सकेकी छैनन् । समाज सेवामा देखिएको हिमानी शाहको सक्रियताका कारण उनलाई सामाजिक सञ्जालमा शुभाकामना दिनेहरुको ठूलै ताँती लागेको छ ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार