free website hit counter

हिमालयन लाईफ इन्स्योरेन्सद्वारा लेखापरीक्षक नियुक्त

beemaadmin
२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्सले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२र०८३ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको हो। कम्पनीको गत माघ २८ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले सो कार्यका लागि एस।ए।आर। एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार