free website hit counter

हिमालय एभरेष्टको केन्द्रीय कार्यालय बबरमहलमा सर्यो

beemaadmin
२०८१ आश्विन २४, बिहीबार

काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । हाल काठमाडौंको थापागाउँस्थित रहेको केन्द्रीय कार्यालय बबरमहलमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । बबरमहलमा आफ्नै भवन निर्माण गरेर केन्द्रीय कार्यालय बनाइएको कम्पनीले जानकारी दिएको छ । आज असोज २३ गते बुधबारदेखि बबरमहलमा केन्द्रीय कार्यालय सारिएको जनाइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार