free website hit counter

१० गते बाग्मतीमा सार्वजनिक विदा

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । संघीय राजधानी समेत रहेको प्रदेश नं. तीनले अरु प्रदेशले जस्तो सार्वजनिक बिदा नदिईरहेको बेला पहिलो पटक सोनम ल्होसारको बीदा घोषणा गरेको छ । प्रदेशको स्थायी मुकाम र नाम पक्का गरेपछि बाग्मती तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १० गते शुक्रबार बागमती प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशर सरकार मन्त्रिपरिषदको निर्णय अनुसार बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार