free website hit counter

१० गते बाग्मतीमा सार्वजनिक विदा

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । संघीय राजधानी समेत रहेको प्रदेश नं. तीनले अरु प्रदेशले जस्तो सार्वजनिक बिदा नदिईरहेको बेला पहिलो पटक सोनम ल्होसारको बीदा घोषणा गरेको छ । प्रदेशको स्थायी मुकाम र नाम पक्का गरेपछि बाग्मती तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १० गते शुक्रबार बागमती प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशर सरकार मन्त्रिपरिषदको निर्णय अनुसार बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएको छ ।

सम्बन्धित समाचार