free website hit counter

११ लाख घुस लिने प्रहरी हवल्दार अख्तियारको फन्दामा

beemaadmin
२०७७ फाल्गुन २४, सोमबार

काठमाडौं। लोभले लाभ, लाभले विलाप भन्ने उखान त्यसै प्रचलनमा आएको होइन । एकजना महिला प्रहरी हवल्दार आइतबार ११ लाख घुस रुपैयाँसहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिएको अवस्थमा प्रहरी हवल्दार ताराकुमार श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश जोशीलाई अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ। दुबैजना आइतबार साँझ घुस रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाट पक्राउ परेका हुन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार