free website hit counter

१३ लाख मानिसले उपत्यका छाडे

beemaadmin
२०८१ आश्विन २६, शनिबार

काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन एक सातामा १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आजसम्म १३ लाख मानिसले काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन् । यद्यपी संघल् यो पटकको दशैंमा १८ लाख मानिस बाहिरिन् अपेक्षा गरेको थियो । तर बाढीपहीरोका कारण अपेक्षा अनुरुप मानिस नबाहिरिएको संघले जनाएको छ । अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस बाहिरिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार